सिरुवा पावनी पर्वको अवसरमा मधेस प्रदेश सरकारले आज बिदा दिएको छ।
गएको चैत २२ गते मधेस प्रदेश सरकारले दिने थप बिदा सम्बन्धी सूचनामा आज (वैशाख २ गते मंगलबार) प्रदेशभर सार्वजनिक बिदा हुने उल्लेख छ।
गृह, सञ्चार तथा कानुन मन्त्रालय, मधेस प्रदेशले सूचना जारी गर्दै आज प्रदेशभर सार्जजनिक बिदा रहेको जानकारी गराएको छ।