साझेदारी गर्नुहोस्

काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं हाजिर गर्न पुगेलगत्तै भएको तनावकाबीच अहिले बैठक सुरु भएको छ । उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा अहिले बैठक बसेकाे हाे ।

गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोड्ने प्रयास गरेका थिए ।

बिहीबार हाजिर गर्न पुगेका उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो ।