साझेदारी गर्नुहोस्

उपत्यकामा तरकारी, फलफूल तथा मासुजन्य दैनिक उपभोग्य सामाग्रीहरुको बजार भाउ बढ्ने क्रम जारी छ । औसतमा केही उन्नति भएपनि अधिकतमा भने बढेको पाइन्छ ।आलु, प्याज लगायत भान्साको सामाग्रीहरुका मूल्य स्थिर छैनन ।