काठमाडौँ – कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढ्न थालेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्ने अथवा लक्डौन गर्ने भन्ने विषयमा
काठमाडौँ , भक्तपुर र ललितपुरक जिल्लाका प्रमुखहरु छलफलमा जुटेका छन्।
पोखरामा लागु गर्ने भनेको निषेधाज्ञा स्थगित भए लगतै पुनः जारि गर्ने जनैएको छ। त्यसैगरी बढ्दो संक्रमणले गर्दा पोखरामा मात्रै नभई पुरै कास्की जिल्ला भरिने निषेधाज्ञा लागु हुने भएको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण