साझेदारी गर्नुहोस्

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर मूल्य हिजोकै यथावत छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहितका विदेशी मुद्राको विनिमय दर भने बढेको छ। बहराइन दिनारसहित केही विदेशी मुद्रा सस्तिएका छन्।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ८४ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनियमदर यही थियो।