साझेदारी गर्नुहोस्

काठमाडौंको बजारमा तरकारी तथा फलफूलको मूल्यमा केही कमि आउन थालेको छ । दैनिक जसो यस्ता उपभोग्य सामाग्रीहरु घट्ने क्रम जारी रहँदा उपभोक्ताहरुले केही हल्का महसुस गरेका छन् ।

कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।