साझेदारी गर्नुहोस्

काठमाडौंको बजारमा तरकारी तथा फलफूलको मूल्य अधिकतम बढेको छ । दैनिक जसो यस्ता उपभोग्य सामाग्रीहरुको बढ्ने क्रम जारी रहँदा उपभोक्ताहरु हरेक दिन मारमा पर्ने गरेका छन् । आलु प्याज, गोलभेडा ,बकूला, चमसूरको साग र पालूगो सागको मूल्यमा बृद्धि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको तथ्यांकले देखाउँछ ।

स्रोत : कालीमाटी फलफूल तथा तरकारी बजार