पुराना आफ्नो संचार छेत्रलाइ सम्झि नायक श्रीदेव भट्टराई ले श्रीदेव पोड कास्ट ल्याउने भएका छन। फागुन 30 यहि बुधबार बाट प्रसारण गरिने कार्यक्रममा समाजमा कार्य गर्ने कुनै पनि छेत्रको ब्याक्तित्वहरु सङ्ग अन्तरङ्ग कुराकानि हुने जनाइएको छ । केहि समय संचार जगत , नाटक , मोडलिङ हुदै चलचित्र छेत्रमा प्रवेश गरि अबिरल रुपमा आफ्नो कलाप्रस्तुत गरिरहेका भट्टराई सङ्ग धेरै अनुभवहरु छन ।
पछिल्लो समय अभिनय का साथै मोडलिङ , बिदेशि कार्यक्रममा ब्यस्त हुदै गर्दा यो कार्यक्रमले थप उर्जा मिलेको बताएका छन । आर बि डिजिटल प्रा लि ले पकेट टि भि युटुब च्यानल मार्फत प्रसारणमा आउन लागेको कार्यक्रमको निर्माता, निर्देसक बिजय भुर्तेल रहेका छन ।