साझेदारी गर्नुहोस्

आज सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ ।  सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।