साझेदारी गर्नुहोस्

कलाकार सागर लम्साल ‘बले’ विवाह बन्धनमा बाँधिएका छन् । उनले आइतबार झापाकी स्नेहा दंगालसँग लगन गाँठो कसेका हुन् ।स्नेहा पेसाले नर्स हुन् । उनले भक्त्तपुरको एक पार्टी प्यालेसबाट विवाह गरेका हुन् ।

उनीहरूको मागी विवाह भएको बताइएको छ ।घर परिवार र नजिकका आफन्तलाई मात्रै बोलाएर उनले विवाह गरेको बुझिएको छ ।