साझेदारी गर्नुहोस्

जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलमा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरको छ । गएराति भएको खेलमा स्लोभेनियालाई ३–० गोलले हराउँदै पोर्चुगल अन्तिम ८ मा प्रवेश गरेको हाे । पोर्चुगलको जितमा गोलरक्षक डिएगो कोस्टाले तीनवटा पेनाल्टी विफल पारेका थिए । पोर्चुगलले अब क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ ।