साझेदारी गर्नुहोस्

आज २०८१ साल असार ११ गते मंगलबार सन् २०२४ जुन २५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। मंगलबार अमेरिकी डलर र कतारी रियालको मूल्य सामान्य अंकमा घटेको छ भने युरो र बेलायती पाउण्डको विनिमयदर बढेको छ ।