नेपालमा हाल सम्म १४५१९ जनामा कोरोना संक्रमण को पुस्टि भएको छ। अहिले सम्म कोरोना भाइरसको संक्रमण को कारण ३१ जानले ज्यान गुमाई सकेका छन् र ५३२० जना कोरोना संक्रमित व्यक्ति हरु अहिले सम्म ठिक भैसकेका छन्।
अहिले सम्म नेपालमा २३७७६४ जनामा पी सी आर परिछण र ३०२६२१ वटा आर डि टि परिछण गरिएको छ। ३८१०९ जना लाइ क्वारेन्टाइनमा राखिएको छ र ९१६८ जना आइसोलेसन मा छन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण