सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको भ्रमण कार्यक्रम स्वीकृति गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी जेठ ३१ गते स्विट्जरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ अधिवेशनमा भाग लिन जानेछन् । त्यसपछि उनी जर्मनीको भ्रमणमा जानेछन् । राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी जेठ ३१ गते स्विट्जरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ अधिवेशनमा भाग लिन जानेछन् । त्यसपछि उनी जर्मनीको भ्रमणमा जानेछन् ।






















