साझेदारी गर्नुहोस्

काठमाडौंको बत्तिसपुतलीमा शनिबार साँझ एक युवकको हत्या भएको छ। मोरङ घर भई बत्तिसपुतली बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो ।

आक्रमणपछि गम्भीर घाइते भएका धिमाल लाई तत्कालै केएमसी लगिएपनि पछि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटना आपसी विवादको कारण भएको हुन सक्ने प्रहरीको अनुमान छ ।घटनाबारे थप अनुसन्धान भइरहेको छ । यसैक्रममा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ।