बिहिबार सरकारले ४१४ जना नेपालीहरु को विदेश बाट उद्दार गरेको छ। उनि हरु लाइ हिजो बिहिबार नेपाल ल्याइएको हो। उनि हरु लाइ नेपाल एर लाइन्स को बिमान मार्फत ल्याइएको छ। हिजो आउने हरु १ जना कतार बाट , १५० जना कुवेत बाट , १५० जना ओमान बाट र ११७ जना जना मलेसिया बाट आएका हुन्। उनि हरु सबै कोरोन भाइरस को लक् डाउन का कारण ले विदेश मा फसेका थिए।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण