रसियामा कोरोन संक्रमण बाट ७ हजार भन्दा बढी व्यक्ति को मृत्यु भएको छ। रसियामा हाल सम्म ५ लाख ३५ हजार भन्दा बढी मानिस मा कोरोना संक्रमण को पुस्टि भएको छ। जस्मद्धे २ लाख ८० हजार भन्दा बढी व्यक्ति ठिक भैसकेका छन्। रसियामा हाल साम १ करोड ५० लाख भन्दा बढी व्यक्ति मा कोरोना संक्रमण को परिछण भएको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
रसियामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ हजार नाघ्यो, ५ लाख ३० हजार भन्दा बढी संक्रमित
फोटो : A Russian Communist party supporter carries a red flag as he walks along Red Square in Moscow on May 1, 2020. - The Labour Day celebrations were cancelled due to pandemic threat of Covid-19. (Photo by Yuri KADOBNOV / AFP) (Photo by YURI KADOBNOV/AFP via Getty Images)