भारतको गुजरात भएको एसएमएस फ्रेन्डसिप त्रिकोणीय टी–२० सिरिजको नेपालले उपाधि नेपाली टोलीले जितेको छ ।
आइतबार गुजरात क्रिकेट एसोसियसनको टिमसँगको उपाधि भिडन्तमा नेपालले १८ रनले विजयी भयो ।
गुजरातको वापीस्थित साई मेघपान स्पोर्टस् लाइफ मैदानमा नेपालले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको गुजरात टिमले ८ विकेटको क्षतिमा १५८ रन मात्रै बनाउन सक्यो ।