शनिबार बिहान माइतीघर मण्डला मा बिरोध प्रदर्शन भैरहेको थियो। सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै आन्दोलन गरिरहेका प्रर्दशनककारीहरु हातमा फूल लिएर सडकमा ओर्लिएका थिए। प्रदर्शनमा सहभागी भएका एक युवाले हातमा माइक लिएर राष्ट्रिय गान गाउन सुरु गरे । उनीसँगै आवाजमा आवाज मिलाएर सबै प्रदर्शनकारीले पनि रास्ट्रिय गान गाउन थाले। प्रदर्शनकारीले राष्ट्रिय गान गाउन थालेपछि प्रर्दशनलाई नियन्त्रण गर्ने पुगेका प्रहरी हेरेर बस्ने कुरै आएन । अनि उनीहरुले पनि एउटै पङ्क्तिमा उभिएर सेल्युट गरे । एसपी सुमेन्द्र सिंह राठौर प्रदर्शन नियन्त्रण गर्न खटिएका प्रहरीको नेतृत्व गर्दै थिए । जब राष्ट्रिय आन्दोलनकारीले सायौँ थुंगा फूलका हामी… भन्दै राष्ट्रिय गान गाउन थाले, त्यसपछि एसपी राठौरले सेल्युट गरे, उनले सेल्युट गरेको देखेपछि बाँकी प्रहरी पनि राष्ट्रिय गान अवधिभर सेल्युट गरिरहे ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
जब प्रदर्शनकारीहरु ले रास्ट्रीय गान गए र नियन्त्रण गर्न गएका प्रहरीहरु ले सेलुट गरे
















