साझेदारी गर्नुहोस्

गायिका एलिना चौहानको विहे हुने भएको छ । उनले प्रेमी बिष्णु सापकोटासँग विहे गर्ने भएकी हुन् । पछिल्लो केहि बर्ष प्रेममा रहेका एलिना र बिष्णुले दुई परिवारकै सहमतिमा आउँदो बैशाख ५ गते बिहे गर्दैछन् ।

एलिनाले आर्टिष्ट खबरलाई दिएको जानकारी अनुसार दुई परिवारका सदस्यहरुका बिचमा बिहे गर्ने तयारी भइरहेको छ । उनीहरुले झापाबाट बिहे गर्दैछन् ।