राष्ट्रिय सभाको अध्यक्ष पदका लागि यही फागुन २९ गते निर्वाचन हुने भएको छ । आगामी सोमबार उम्मेद्वारी दर्ता हुनेछ भने मतदान फागुन २९ गते मङ्गलबार हुनेछ । दलका नेता, प्रमुख सचेतक, कार्य व्यवस्था तथा परामर्श समितिमा सदस्यसँग भएको छलफलमा फागुन २८ गते उम्मेदवारी दर्ता गर्ने सहमति भएको राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले जानकारी दिनुभयो । अर्यालको अध्यक्षतामा भएको छलफल कार्यक्रममा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख तथा मुख्य सचेतक र कार्यव्यवस्था तथा परामर्श समितिका सदस्यहरुको उपस्थिति थियो । समितिमा उपाध्यक्षसहित हाल पाँच जना सदस्य छन् ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण