उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका लागि सरकारले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन प्रवर्द्धनका लागि सुरु गरेको अभियानमा विश्राम नलाग्ने बताएका छन् । शुद्धोधन गाउँपालिका–५ मानपकडीमा इलाका प्रशासन कार्यालय उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सीमित साधन र स्रोतका कारण विकास र समृद्धिका क्षेत्रा गुणात्मक परिवर्तन गर्न नसकिएको बताए । उनले आन्तरिक सुशासन कायम नगरी भ्रष्टाचारको प्रभावकारी नियन्त्रण तथा जनतालाई सहज सेवा प्रवाह हुन नसक्ने स्पष्ट पारे । सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूलमन्त्र मानी अगाडि बढेको र समृद्धिका लागि सुशासन पहिलो सर्त भएको उनको भनाइ थियो ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
भ्रष्टाचार नियन्त्रण अभियानमा विश्राम नलाग्ने: गृहमन्त्री नारायणकाजी श्रेष्ठ

छुटाउनु भयो कि ?

रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
बुधबार, माघ ३, २०८०

हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
बुधबार, पुस ११, २०८०

रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
बुधबार, माघ ३, २०८०

हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
बुधबार, पुस ११, २०८०

तिनकुने घटना: जडीबुटी कम्पनीमा आगो लगाउने चारजना पक्राउ
सोमवार, चैत्र २४, २०८१

जेल चलान हुदै रविले भने: अदालतको प्रति सम्मान छ
सोमवार, चैत्र २४, २०८१

पाँच महिनापछि हेटौँडा सिमेन्टको आजदेखि उत्पादन फेरी सुरु
सोमवार, चैत्र २४, २०८१

रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारमा पठाइयो
सोमवार, चैत्र २४, २०८१

सुनको मुल्यमा लगातार गिरावट, कति छ आज तोलाको
सोमवार, चैत्र २४, २०८१
बिभिन्न समाचारहरु
हाम्रो बारेमा
ताजा अपडेट

तिनकुने घटना: जडीबुटी कम्पनीमा आगो लगाउने चारजना पक्राउ
सोमवार, चैत्र २४, २०८१

जेल चलान हुदै रविले भने: अदालतको प्रति सम्मान छ
सोमवार, चैत्र २४, २०८१

पाँच महिनापछि हेटौँडा सिमेन्टको आजदेखि उत्पादन फेरी सुरु
सोमवार, चैत्र २४, २०८१
टप खबर

Copyright © 2025 All Rights Reserved. Made with By Sarbatra INC