गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । एमालेक सचेतक महेश बर्तौलाले गणपुरक संख्यामा प्रश्न उठाएपछि गणना गर्दा आवश्यक संख्या नपुगेको पाइएको हो संविधानअनुसार कुनै प्रस्ताव निणयार्थ प्रस्तुत गर्नुअघि एक चौथाइ हुनुपर्ने व्यवस्था छ । लागि २७५ सांसद रहेको प्रतिनिधिसभा ६९ सदस्य हुनुपर्छ । तर, आज गणना गर्दा ६५ सांसदमात्रै भएपछि शुक्रबार ११ बजे बस्नेगरी सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका छन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा






















