साझेदारी गर्नुहोस्

(LVMH) का अध्यक्ष र सीईओ बर्नार्ड अर्नाल्ट एलोन मस्कलाई पछि पार्दै विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन्। फोर्ब्सका अनुसार फ्रान्सेली अर्बपति र उनको परिवारको कुल सम्पत्ति २३.६ बिलियन डलरले बढेर २०७.६ बिलियन डलर पुगेको छ।