साझेदारी गर्नुहोस्

आज स्वास्थ्य मन्त्रालय ले ३३२ जना मा कोरोना सन्क्रमण को पुस्टी गफ्यी , जस्मा ४ जना काठमाडौं बाट हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् । स्रोतकाअनुसार उनीहरुमध्ये दुई जना प्रहरी हुन् । एक जना नेपाल प्रहरी अस्पतालमा कार्यरत रहेको र त्यही अस्पतालमा डायलासिस गराइरहेका प्रहरी नै हुन् ।