अभिनेत्री रेजिना उप्रेती ‘मोदिबेनी’ बाट फिल्म क्षेत्रमा कमब्याक गर्ने भएकी छिन्। शङ्कर कोइरालाको निर्देशन रहने ‘मोदिबेनी’ बाट उनले फिल्ममा कमब्याक गर्न लागेकी हुन्। रेजिनाले यो फिल्ममा कलाकार दिलीप केसीसँग स्क्रिन सेयर गर्नेछिन्। अभिनेता सरोज खनाल पनि फिल्ममा देखिनेछन्। उनीसहित कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ। डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने फिल्मलाई आनन्दविक्रम क्षेत्रीले लेखेका हुन्। फिल्ममा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सहनिर्माता छन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण






















