केही दिनयता अत्याधिक चिसो बढेपछि लमही नगरपालिकाले जाडो बिदा दिएको छ । जिल्लाका दश स्थानीय तहमध्ये लमही नगरपालिकाले मात्रै जाडोका कारण नगरपालिकाभित्रका विद्यालयको पठनपाठन चार दिनका लागि बन्द गर्ने निर्णय गरेको हो । नगर कार्यपालिकाको आकस्मिक बैठक बसेर चिसो मौसमका कारण जनजीवन कस्टकर हुँदै गइरहेको अवस्थालाई मध्यनजर गर्दै चार दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो । माघ ९ गतेदेखि १२ गतेसम्म विद्यालय बन्द रहने उपप्रमुख लक्ष्मी योगीले जानकारी दिइन् ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
अत्याधिक चिसो बढेपछि लमही नगरपालिका भित्र विद्यालय बन्द

















