नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडल सिजन १४ को उत्कृष्ट १० मा प्रवेश गरेकी छन् । आइतबार राती प्रशारण भएको एपिसोडबाट उनी उत्कृष्ट १० मा प्रवेश गरेकी हुन् । मेनुकाको आइतबारको प्रस्तुतिलाई पनि निर्णायकहरूले खुलेर प्रशंसा गरेका थिए । आफ्नो गायिकीले भारतमा समेत प्रशंसा पाइरहेकी मेनुकाले बलिउड चलचित्र ‘सलार’मा गीत गाइसकेकी छन् । उक्त चलचित्र केही समय अगाडि प्रदर्शनमा आएको थियो ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण