साझेदारी गर्नुहोस्

दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चाेकमा गत मंगलबार परेको हिमपातले भक्तजनको भिड लागेको छ ।

कालिञ्चाेक भगवतीको दर्शन गर्न तथा कुरी घुम्न शुक्रवार र शनिबार दशहजार भन्दा धेरै आन्तरिक तथा बाह्र पर्यटक कालिञ्चाेक पुगेका हुन् ।