साझेदारी गर्नुहोस्

आलिया भट्ट, रणवीर कपूर, अक्षय कुमार, कंगना रनौत, टाइगर श्राफ, ज्याकी श्राफ, हरिहरन, रजनीकान्त, अमिताभ बच्चन, आयुष्मान खुराना, अनुष्का शर्मा र रणदीप हुड्डालाई राम मन्दिर उद्घाटन निमन्त्रणा प्राप्त बलिउड कलाकारहरू हुन्। सलमान खान, शारुख खान र आमिर खान यो सुची मा नभएको मा फ़्यान्स हरु अचम्मित छन्