साझेदारी गर्नुहोस्

फेसबुकमा राजतन्त्रको आलोचना गरेको आरोपमा थाईल्याण्डमा विहीबार एक युवकलाई ५० वर्षको कारागार सजाय दिइएको छ।

उत्तरी सहर चियाङ रायको एक पुनरावेदन अदालतले पूर्वप्रजातन्त्र समर्थक कार्यकर्ता ३० वर्षीय मोङ्कोल थिराकोटलाई उनको निजी फेसबुक अकाउन्टमा पोस्ट गरेको आरोपमा कूल ५० वर्षको कारागार सजाय सुनाएको छ।