राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्माण सुस्त भइरहेका आयोजनालाई ध्यानमा राखी दबाब कार्यक्रम गर्ने भएको छ। बुधवार बसेको पार्टीको केन्द्रिय समितिको बैठकले निर्माण सुस्त भइरहेका आयोजना केन्द्रित दबाब यात्रा गर्न २७ आयोजको प्रारम्भिक सूची समेत सार्वजनिक गरेको छ। प्रारम्भिक चरणमा २७ आयोजनालाई प्राथमिकताको सूचीमा राखेको रास्वपाले आयोजनाहरूबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारुप र मिति समेत प्रस्ताव गर्न ६ सदस्यीय कार्यदल पनि गठन गरेको छ |
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण