नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशमा मनोनयन दर्ता गराएका छन्। राष्ट्रिय सभा चुनावका लागि सिटौलाले विराटनगर पुगेर मनोनयन दर्ता गराएका हुन्। उनको प्रस्तावकमा प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन्। गत प्रतिनिधि सभा चुनावमा राप्रपाका राजेन्द्र लिङदेनसँग पराजित भएका सिटौलाले राष्ट्रिय सभा चुनावमा टिकट पाएका हुन्। सत्ता गठबन्धनले कोशी प्रदेशबाट खाली हुने राष्ट्रिय सभा सदस्यमा काँग्रेस र माओवादीले पाउने गरी भागबण्डा गरेपछि सिटौला काँग्रसबाट परेका छन्। यस्तै नेकपा माओवादी केन्द्रकी चम्पा कार्कीले पनि मनोनयन दर्ता गराएकी छिन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण