इजरायली हवाइ आक्रमणका क्रममा गाजामा ओलम्पिक प्रशिक्षक मारिएका छन् । प्यालेस्टिनी फुटबल संघका अनुसार प्यालेस्टाइन ओलम्पिक फुटबल टोलीका प्रशिक्षक हानी अल मस्दार इजरायली आक्रमणमा मारिएका हुन् । ४२ वर्षीय अल मस्दार सन् २०१८ मा अवकाश लिनु अघि र प्यालेस्टाइनको राष्ट्रिय टोलीको प्रशिक्षक बन्नु अघि अल मघाजी र गाजा स्पोर्ट्स क्लबका लागि मिडफिल्डर थिए।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण