राष्ट्रियसभाको निर्वाचनमा नेकपा एमालेले राष्ट्रियसभाको सबै सिटमा उम्मेदवारी दिने तयारी गरेको छ। आज बसेको सचिवालय बैठकले राष्ट्रियसभाको सबै सिटमा उम्मेदवारी दिने तयारी गरेको हो। सत्ता गठबन्धनबाट सहकार्य गर्ने विषयमा अपौचारिक रुपमा कुनै प्रस्ताव नआएको जनाउँदै अहिलेलाई सबै प्रदेशबाट १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको हो। राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने सम्बन्धमा विगत केही दिनदेखि सत्ता गठबन्धन दलहरूसँग एमालेले छलफल गरिरहेको थियो। तर आज बसेको सचिवालय बैठकले आफ्नो मत सुरक्षित गर्न पनि सबै स्थानमा उम्मेदवारी दिने निर्णय गरेको हो।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण