नेपाल र भारतबीच चारवटा सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल र भारतीय परराष्ट्र मन्त्रीले हस्ताक्षर गरेको सम्झौतामा जलविद्युत, स्याटलाइट लगायत रहेका छन । सम्झौतामा भारतीय विदेशमन्त्री एस. जयशंकर नेपालको तर्फबाट परराष्ट्र मन्त्री एनपी साउदले हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए । भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा आज तीनवटा मुख्य ट्रासमिटर लाइनको उदघाटन पनि भएको छ । जाजरकोट भूकम्पको पुन स्थापनाका लागि भारतले १० अर्ब नेपाली रुपैयाँ सहयोगको घोषणा पनि गरेको उनले बताए ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण