साझेदारी गर्नुहोस्

जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतसहित ७३ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान धोती दिवस मनाउन माइतीघर पुगेका राउतसहितलाई प्रहरीले पक्राउ गरेको छ। बबरमहलबाट माइतिघर तर्फ जाँदै गर्दा पक्राउ गरिएको सो पार्टीका नेता बीपी साहले जानकारी दिए ।प्रहरीले भने निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि उनीहरूलाई पक्राउ गरिएको जनाएको छ।