बाँकेको नेपालगञ्जमा गाडीको ठक्करबाट दुईजना पैदल यात्रुको मृत्यु भएको छ। नेपालगञ्ज–l कारकाँदोमा ३४६४ नम्बरको स्कारर्पियो गाडीले राति १२ः४० बजेतिर पैदल हिँडिरहेका तीन जनालाई ठक्कर दिएको थियो। दुर्घटनामा अर्का एक जना घाइते भएका छन्। गाडीका चालक कैलाली, लम्किचुहाका रामराज जैसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण






















