साझेदारी गर्नुहोस्

भारतमा कोरोना संक्रमित को संक्या २ लाख नाघेको छ। पछिल्लो २४ घण्टा मा भारत ८००० भन्दा बढि नया कोरोना संक्रमित को पुस्टि भएको छ। कोरोना संक्रमण बाट भारत मा ५८०० भन्दा बढि ले ज्यान गुमाई सकेका छन्। भारतमा अहिले सम्म १ लाख भन्दा बढी कोरोना संक्रमित हरु ठिक भएर डिस्चार्ज भैसकेका छन्। हाल सम्म ३९ लाख भन्दा बढी व्यक्ति मा कोरोना को परिछण गरिएको छ।

भारतमा अहिले लक् डाउन ५ जारि छ जसलाई अन लक् १ पनि भनिएको छ। अन लक् १ बाट बिस्तारै भारत लाइ खुलाउने प्रक्रिया हो यो। अहिले भारत रेल देखि आन्तरिक उडान हरु पनि सुरु भैसकेको छ। रेस्टुरेण्ट र बस हरु पनि बिसतारै सुचारु हुदै छन्।