साझेदारी गर्नुहोस्

नेपाली कांग्रेसले आफै सम्मिलित वर्तमान सरकारबाट अपेक्षित परिणाम आउन नसकेको निष्कर्ष निकालेको छ । शनिबार सकिएको पार्टीको केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सरकारले अपेक्षित परिणाम दिन नसकेको बताए ।