साझेदारी गर्नुहोस्

बालकुमारी घटनाको विषमा प्रदर्शन गर्दा प्रहरी नियन्त्रणमा परेका सबैलाई छाडिएको छ । शुक्रबारको प्रदर्शनबाट प्रहरीले नियन्त्रणमा लिएका सबैलाई छाडिएको प्रहरीको केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले जानकारी दिए । कडायतका अनुसार हिजो (शनिबार) साँझसम्म सबैलाई छाडिएको हो ।