साझेदारी गर्नुहोस्

निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ले शनिबार प्रदर्शनको ५१ औं दिन मनाउँदैछ । न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा फिल्म प्रदर्शन भैरहेको छ । यो अवसरमा निर्माताले रञ्जना हलमै केक काट्ने कार्यक्रम आयोजना गरेका छन् । कलाकार र मिडियाकर्मीको उपस्थितीमा ५१ दिन मनाइने ।