प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार दिउँसो ललितपुरको बालकुमारीमा भएको घटनाबारे छिटो छानबिन गर्न निर्देशन दिएका छन्। शनिबार गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग घटनाबारे ब्रिफिङ लिदै दाहालले छिटो छानबिन गर्न निर्देशन दिएका हुन्।