साझेदारी गर्नुहोस्

प्रभास स्टारर फिल्म ‘सलार’को कलेक्सन ५ सय २१ करोड नाघेको छ । रिलिजको सातौं दिन विहीबारसम्ममा फिल्मले विश्वभरबाट ५ सय २१ करोड ८५ लाख भारतीय रुपैयाको व्यापार गरेको हो । फिल्मले भारतीय बक्स अफिसमा ३ सय ८ करोड ९० लाखको व्यापार गरेको छ ।