साझेदारी गर्नुहोस्

यति बेला बलिवुड कलाकार रणबिर कपूर र आलिया भट्ट को छोरी को तस्वीर सामाजिक संजाल मा भाइरल भएको छ। उनि हरु को छोरी को तस्वीर जन्मिए पच्ची पहिलो पटक सार्वजनिक भएको हो। उनि हरु को छोरी को नाम राहा हो र उनि कपुर खानदान कैसबै भन्दा क्युट बच्चा भनेर चिनिदै छिन्।