साझेदारी गर्नुहोस्

भारतीय म्युजिक कमपोजेर वाजिद खान को कोरोना कारण मृत्यु भएको छ । उन लाईइ केहि दिन अघी परिछण गर्दा कोरोना पोजेटिभ पाइएको थियो उन लाई किड्नी समान्धी पनि समस्या थियो र केहि दिन अगाडी सलकृय पनि गरिएको थियो ।
उन ले आफ्नो दाइ सँगइ काम गर्थे । उन लाई बिभिन्न स्वास्थ्य को सम्सया थियो ।

उनिहरु लाई बलिवुड मा साजिद – वाजिद भनेर चिनिन्छ । उन ले धेरै जस्तो सलमान खान को फिल्महरु मा का गरेला थिए उन लाई सलमान खन ले नै बलिवुड मा ल्यएको भनिन्छ । उनि म्युजिक कम्पोजेर मात्र होईन , निर्देशक र गायक पनि थिए ।