उच्च अदालत पाटनले ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा बुझाइने भएको छ । धर्रौटीमा छुट्ने वित्तिकै खाणलाई धरौटीमा छोड्ने तयारी भैरहेको छ । खाण आज धरौटी राखेर छुट्ने तयारी भइरहेका बेला ती दुई निकायले यसअघि नै कारागार प्रशासनलाई गरेको पत्राचार अनुसार थप अनुसन्धानका लागि बुझाउन लागिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा दुवै निकायले खाणलगायतका आरोपीमाथि अनुसन्धान गरिरहेका छन् । उच्च अदालत पाटनले विहीवार खाणलाई धरौटीमा छोड्न आदेश दिएको थियो ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण






















