नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा आक्रमण भएको छ । मध्य पहाडी राजमार्गको संकल्प यात्रामा रहेका ओलीमाथि धनकुटाको महालक्ष्मी नगरपालिका लेगुवामा आक्रमण भएको हो । उनीमाथि सोही ठाउँका एक युवाले आक्रमण गरेको बताइएको छ । ओलीको स्वागतमा लाइनमा बसेकाहरुको बीचबाट घुसेका युवाले उनिमाथि आक्रमण गरेका हुन् । आक्रमण गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
धनकुटामा केपी ओली माथि आक्रमण
















