प्रदर्शन तयारीमा रहेको सामाजिक कथावस्तु बारेको फिल्म ‘सतीदेवी’लाई केन्द्रिय चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र प्रदान गरेको छ । लक्ष्मण सुवेदी निर्देशित यो फिल्मलाई सबै उमेरका दर्शकले हेर्न पाउनेछन् । सेन्सर बोर्डले फिल्मको रनटाइम २ घण्टा १५ मिनेट ४५ सेकेण्डमा सीमित गरिदिएको छ । शुक्रबार फिल्म हेरिसकेपछि बोर्डका सदस्यले सकारात्मक प्रतिक्रिया दिएको निर्देशक सुवेदीले जनाए ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण






















