अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको विनिमय दर (भाउ) नियमितजस्तो कमजोर बन्दै गएको छ । अमेरिकी डलरको भाउ बढ्दै जाँदा नेपाली मुद्रा लगातार कमजोर बन्दै गएको हो । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३३.७२ रुपैयाँ तोकेको छ । यो हालसम्मकै उच्च हो । यसअघि यही मंसिर १२ मा एक अमेरिकी डलरको विनिमय दर १३३.७० रुपैयाँ पुगेको थियो । त्यसयता डलरको भाउमा झिनो कमी देखिए पनि १३३.५७ रुपैयाँभन्दा तल देखिएको झरेको छैन । बरु त्यही बिन्दुबाट फेरि उकालो लागिरहेको छ । सोही क्रममा बुधबार डलरले फेरि नयाँ रेकर्ड बनाएको हो । बुधबारका लागि एक अमेरिकी डलरको खरिद दर १३३.१२ रुपैयाँ तय भएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
डलर को भाउ बढ्ने क्रम निरन्तर जारी

















